Skip to content

First Paper 8

NRB Assistant II – Practice Set 08

नेपाल राष्ट्र बैंक – अभ्यास सेट ०८ (Full Set)

प्रथम पत्र: बैंकिङ, लेखा, गणित र कम्प्युटर

पूर्णाङ्क: १०० | समय: ३ घण्टा

खण्ड “क” (Banking) ४० अङ्क
१. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकको “स्वायत्तता” भन्नाले के बुझिन्छ? राष्ट्र बैंकले सरकारसँग समन्वय गर्दा अपनाउनुपर्ने कानुनी व्यवस्था उल्लेख गर्नुहोस् । १०
What is meant by the “Autonomy” of the Bank as per the NRB Act, 2058? Mention the legal provisions to be followed by the Bank while coordinating with the Government.
२. जोखिम भारित सम्पत्ति (RWA) भन्नाले के बुझिन्छ? पूँजी पर्याप्तता अनुपात गणना गर्दा यसको भूमिका के हुन्छ? ४+६=१०
What is Risk Weighted Assets (RWA)? What is the role of risk weight while calculating the Capital Adequacy Ratio?
३. ब्याजदर करिडोरको अवधारणा प्रष्ट पार्नुहोस्। यसले बजारको तरलतालाई कसरी नियन्त्रण गर्छ? ५+५=१०
Explain the concept of Interest Rate Corridor. How does it control market liquidity?
४. “बाणिज्य बैंकहरू अर्थतन्त्रका मेरुदण्ड हुन्।” यस भनाइलाई बैंकले प्रदान गर्ने आधुनिक सेवाहरूका आधारमा पुष्टि गर्नुहोस्। १०
“Commercial banks are the backbone of the economy.” Justify this statement based on modern services provided by banks.
खण्ड “ख” (Accounting) ३० अङ्क
५. द्वि-पक्षीय अवधारणा र मिलान अवधारणा उदाहरणसहित व्याख्या गर्नुहोस्। ५+५=१०
Explain Dual Aspect Concept and Matching Concept with examples.
६. सस्पेन्स खाता मार्फत एकतर्फी गल्तीहरू कसरी सुधार गरिन्छ? १०
How are one-sided errors corrected through Suspense Account?
७. सरकारी लेखामा बजेटरी नियन्त्रण भनेको के हो? खर्च लेख्दा अपनाइने प्रमुख ढाँचाहरू उल्लेख गर्नुहोस्। ४+६=१०
What is Budgetary Control in government accounting? Mention major formats used for expenditure accounts.
खण्ड “ग” (Mathematics) २० अङ्क
८. मेसिनको मूल्य १०% वार्षिक दरले ह्रास हुन्छ। २ वर्ष अघिको मूल्य रू. ५,००,००० थियो भने हालको मूल्य कति होला?
A machine depreciates at 10% p.a. If its value 2 years ago was Rs. 5,00,000, find its present value.
९. १२ वटा कलमको लागत मूल्य १० वटा कलमको बिक्री मूल्य बराबर छ भने नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस्।
The cost price of 12 pens equals the selling price of 10 pens. Find profit or loss percentage.
१०. १० जना मानिसले १८ दिनमा काम सक्छन्। १२ जनाले आधा काम कति दिनमा सक्ने?
10 men can finish a work in 18 days. How many days will 12 men take to finish half the work?
११. ५ जनाको औसत तलब ३२,००० छ। प्रमुखको तलब थप्दा औसत ३५,००० हुन्छ। प्रमुखको तलब कति होला?
Average salary of 5 employees is Rs. 32,000. If chief’s salary increases average to Rs. 35,000, find chief’s salary.
खण्ड “घ” (Computer) १० अङ्क
१२. इनपुट र आउटपुट डिभाइस बीचको भिन्नता उदाहरणसहित लेख्नुहोस्।
Explain difference between Input and Output devices with examples.
१३. कम्प्युटर सुरक्षामा Firewall र Encryption को महत्व लेख्नुहोस्।
Discuss importance of Firewall and Encryption in computer security.
Check Solution
💬
Ask Banking AI
GPT-4 Powered
NEW
🏦

Banking AI Pro

AI Connected
🚀

Banking Intelligence Hub

Ask me anything about banking, investments, or financial planning in Nepal.

AI is analyzing your query...